यस्तो छ मन्त्रीपरिषद्को बैठले गरेको निर्णय (सूचीसहित)

काठमाडौँ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत  बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले एमसिसी संसदबाट पारित भईछाड्ने स्पष्ट पारेका छन् । उनले एमसिसी चीनलाई रोक्न नआएको पनि दाबी गर्दै एमसिसी चीनलाई छेक्न  नआएक बताए ।
बिआरआई अमेरिकालाई रोक्न पनि आएको होइन। संसद्मा दर्ता भइसकेको एमसिसीसम्बन्धी विधेयकमा छिटै छलफल गरेर पारित गर्छौं ।
यस्ता छन् निर्णयहरु :

Post a Comment

0 Comments